ब्रेकिङ स्टोरी « Khabarhub

क्रिकेटर सन्दीपको मुद्दा न्यायाधीश निरौला र ढुंगेलको इजलासमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको इजलासमा तोकिएको छ । जिल्ला अदालतको फैसलाप्रति लामिछानेले गरेको पुनरावेदनमा आज सुनुवाइको पेसी तोकिएको हो । यसअघि सुनुवाइका लागि पटक पटक पेसी तोकिए पनि यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको छ । जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी…