ब्रेकिङ स्टोरी « Khabarhub

संसदमा महासचिव गुटेरेसको सम्बोधन शुरु

काठमाडौँ– नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टियो गुटेरेसले सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन सुरु गरेका छन् । त्यसअघि सभामुख देवराज घिमिरेले महासचिव गुटरेसलाई सम्बोधनका लागि अनुमति दिए।  महासचिव गुटेरेस सङ्घीय संसद भवन नयाँ बानेश्वर पुग्दा सुरुमा सङ्घीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमलगायतले स्वागत गरे। महासचिव गुटेरेस भवन प्रवेश गरेपछि सभामुख देवराज घिमिरे,…