Live on
Your Voice, Your Power
काठमाडौं- विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध भारतले लगातार विकेट गुमाएको छ । ७६ रन बनाउँदा दोस्रो विकेटको रुपमा कप्तान रोहित शर्मालाई गुमाएको भारतले तेस्रो विकेटको रुपमा श्रेयस अय्यरलाई व्यक्तिगत ४ रनमा गुमायो । उनी १० ओभर २ बलमा अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको बलमा विकेटकिपर जोश इङ्लिशबाट कट बिहाइन्ड भए । टस हारेर पहिला ब्याटिङ गरेको…