ब्रेकिङ स्टोरी Archives | Page 313 of 770 | Khabarhub Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि जारी रहने छ । कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा गत शुक्रबार सुरु भएको सचिवालय बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी रहेको छ ।  आज बिहान ९ बजे सुरु हुने बैठकमा बोल्न बाँकी सचिवालय सदस्यहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । समसामयिक घटनाक्रम,…