ब्रेकिङ स्टोरी « Khabarhub

‘प्रचण्डका लागि अन्तिम सत्य सत्ता हो’

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का केही श्रृखलावद्ध अभिव्यक्तिहरू आइरहेका छन्। समाजवादी मोर्चा गठन भइसकेपछि प्रचण्डलाई साबिकको नेकपा ब्युँताउने हतारो देखिन्छ। के अब नेपालमा नेकपा ब्युँताउने प्रधानमन्त्रीको उद्घोष कत्तिको सान्दर्भिक छ ? नेपालमा पछिल्लो समयमा देखिएको राजनीतिक गतिरोध, सत्ता समीकरणका सन्दर्भमा केन्द्रित गुटबन्दीको राजनीति, यसले अहिलेको प्रणालीमा र संविधानका सन्दर्भमा उठाइराखेको प्रश्नमा आधारित रहेर राजनीतिक विश्लेषक…