ब्रेकिङ स्टोरी Archives | Page 332 of 770 | Khabarhub Khabarhub

सरकार गठनका विषयमा नेपाली कांग्रेससँग कुनै छलफल भएको छैन : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका विषयमा नेपाली कांग्रेससँग कुनै छलफल नभएको स्पष्ट पारेका छन् । संघीय संसद भवनमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा अध्यक्ष ओलीले नयाँ सरकार गठनका विषयमा कांग्रेससँग कुराकानी नभएको स्पष्ट पारेका हुन् । उनले एमालेसँग कुराकानी गर्न कांग्रेसका शीर्ष नेताहरु डराइरहेको समेत टिप्पणी गरे । कांग्रेससँग कुनै हिमचिम नभएको र…