ब्रेकिङ स्टोरी « Khabarhub

काम गर्ने जनसङ्ख्या घटेपछि समस्यामा चिनियाँ अर्थतन्त्र

याङटे नदी र एलो समुद्रको मुहानको नजिक नानटोङ सहर। त्यसै सहरमा अहिले प्रौढको सङ्ख्या बढ्दो छ। झट्ट हेर्दा त्यो सहर नै अवकाश प्राप्तको सहर झैँ देखिन्छ। वृद्धको स्याहार सुसार गर्ने, सफा सुग्घर गरिदिने तथा खानेकुराको व्यवस्थापन गरिदिने नै त्यहाँको मुख्य काम भएको छ। सन् २०२० को जनगणनाको आधारमा भन्ने हो भने चीनको सबै भन्दा पुरानो…