ब्रेकिङ स्टोरी Archives | Page 345 of 769 | Khabarhub Khabarhub

अनिलकेशरी शाह रास्वपामा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैंकर अनिल केशरी शाहलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । उनलाई आज बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको हो । पार्टी सभापति रवी लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका थिए । नबिल र मेगा बैंकको प्रमुख कार्यकारी…