ब्रेकिङ स्टोरी « Khabarhub

संगीतका इतिहास पिटर जे. कार्थक

नेपाली सुगम सङ्गीतमा एक व्यक्ति भएर विभिन्न परिचय बोकेर पनि नेपाली सङ्गीतलाई धेरै माया गर्ने व्यक्तिको नाम हो पिटर जे. कार्थक। पिटरको जन्म सन् १९४३ डिसेम्बर १२ मा भारतको असम राज्य शिलोङमा भएको हो। कार्थक नेपाली आधुनिक सङ्गीतमा एक वाद्यवादकको रूपमा प्रवेश गर्छन्। अम्बर गुरुङको साङ्गीतिक टोलीमा एक वाद्यवादकको रूपमा सम्बद्ध भएका कार्थकले आफै एक…