ब्रेकिङ स्टोरी « Khabarhub

‘राज्यले विशेषज्ञलाई खोजेर रणनीति बनाउनुपर्छ’

इतिहासमा परिवर्तनहरू धेरै भइरहन्छन्। त्यसलाई कसरी अगाडि लाने भन्ने कुरा महत्त्वपूर्ण रहन्छ। अहिले नेपालको हकमा हेर्दा अथवा सरकारको सन्दर्भलाई हेर्दा चार वटा कुरालाई ध्यान दिनुपर्ने देखिन्छ। ती चार कुरा हुन्, जवाफदेहिता, पारदर्शिता, निष्पक्षता र जिम्मेवारीबोध। सडकमा हामीले हेर्दा ट्राफिक संकेत गरिरहेको हुन्छ तर सवारी साधन यताउता गइरहेका हुन्छन्। त्यो आधारमा हेर्दा ट्राफिक अनुशासनलाई पनि हामीले…