Live on
Your Voice, Your Power
काठमाडौँ– राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । पक्राउ पर्नेमा सुनका आयातकर्ता रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल, रामकुमार भुजेल, हर्के राई र भन्सार एजेन्ट राजेन्द्र राई ट्याक्सीका चालक तथा एकजना भारतीय नागरिक रहेका राजस्व अनुसन्धान विभागका प्रवक्ता…