ब्रेकिङ स्टोरी « Khabarhub

अर्थतन्त्रको मूल्यांकन गरेर लचिलाे मौद्रिक नीति ल्याइएको छ

अहिले सजगतापूर्ण हिसाबले लचिलाे मौद्रिक नीति ल्याइएको छ। मौद्रिक नीति अन्तर्राष्ट्रिय चर के कस्ता छन् ? कस्तो अवस्था हो त्यसलाई हेरेर आउने हो। अन्तर्राष्ट्रिय बजारको प्रभावलाई मूल्यांकन गरेर नेपाल अनुकुल हुन्छ कि हुँदैन भनेर विश्लेषण गरेर ल्याइन्छ। हाम्रो अनौपचारिक क्षेत्रको ‘ग्रोथ एरिया’ चाहिँ अझै पनि उल्लेखनीय छ। तथ्यांकको आधारमा झन्डै ४० प्रतिशत जस्तो ‘इन्फर्मल इकोनोमी’…