ब्रेकिङ स्टोरी « Khabarhub

मिटरब्याज पीडित फेरि आन्दोलित (तस्वीरहरु)

काठमाडौँ- मिटरब्याज पीडित फेरि आन्दोलित भएका छन् । मिटरब्याजविरूद्धको कानून पारित गर्न माग गर्दै आइतबार पीडितहरु प्रदर्शनमा उत्रिएका हुन् । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका पीडितहरुले आफूहरुसँग भएका सहमति कार्यान्वयन गर्न माग गरेका छन् । मिटरब्याज पीडितको न्यायका लागि भन्दै सरकारले ल्याएको विधेयक प्रमुख प्रतिपक्षी दल एमालेले गरेको सदन अवरुद्धका कारण निष्क्रिय भएपछि पीडितहरु…