ब्रेकिङ स्टोरी Archives | Page 400 of 770 | Khabarhub Khabarhub

खाणबारे निर्णय लिन कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ - नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । पार्टीका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि बैठक बस्न लागेको हो । हिजोको बैठकमा खाणकाबारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन…