Live on
Your Voice, Your Power
काठमाडौं– आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा प्रतिनिधिसभा सदस्यहरूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिदैछन् । सो बैठकमा बिनियोजन विद्येयक २०८० को बिभिन्न शिक्षकहरूमाथिको छलफल अन्तर्गत चारवटा मन्त्रालयसहितको बजेट शीर्षकमाथि छलफल हुनेछ । जसअनुसार…