ब्रेकिङ स्टोरी « Khabarhub

बलिङ नचल्दा जिम्बावेसँग नेपाल पराजित

काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेल नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको छ । आइतबार जिम्बावेको हरारेमा भएको खेलमा नेपालको दिएको २९१ रनको लक्ष्य जिम्बाबेले ४४ ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो । जिम्बाबेका लागि दुई खेलाडीले शतक बनाए । कप्तान क्रेग एर्विन र सेन विलियमले शतक बनाएका…