ब्रेकिङ स्टोरी « Khabarhub

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु

काठमाडौं– संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ । बुधबार उजुरीकर्तासँग छलफल गरेपछि आज समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई सुनुवाइका लागि बोलाएको हो । कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् । गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय…