ब्रेकिङ स्टोरी « Khabarhub

माओवादी केन्द्रले कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

काठमाडौँ- नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा माओवादीले सो निर्णय गरेको हो । मुख्यमन्त्री कार्कीले विश्वासको मत दिन आग्रह गर्दै…