ब्रेकिङ स्टोरी « Khabarhub

कक्षा ११ मा भर्नाको अवधि कम्तिमा १५ दिन राख्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले महानगरभित्रका शिक्षण संस्थाहरूलाई कक्षा ११ मा विद्यार्थी भर्ना लिँदा कम्तीमा नतिजा प्रकाशित भएको १५ दिनसम्मको समय राख्न आग्रह गरेको छ ।  महानगर अन्तर्गतको शिक्षा विभागले आज एक सूचना जारी गर्दै देशका टाढा तथा दुर्गम क्षेत्रबाट काठमाडौँ आउने विद्यार्थीहरूले आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति ध्यानाकर्षण भएको जनाउँदै सो अवधिको भर्ना कार्यक्रम तय…