ब्रेकिङ स्टोरी « Khabarhub

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

काठमाडौँ– ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ।  केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार बिहान उनीसहित ७ जनालाई पक्राउ गरेको हो।  शाह २०७३ फागुन ५ गतेदेखि २०७५ चैत २८ गतेसम्म आयुक्त थिए। गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए…