ब्रेकिङ स्टोरी « Khabarhub

सेनाको खोजी कार्यको प्रशंसा

कोलम्बियाको जङ्गलमा १ मेमा भएको विमान विस्फोटमा हराएका चार जना बालबालिकाको अत्तोपत्तो नभएपछि उनीहरूको खोजी कार्य तीव्र पारिएको थियो। घटनाको ४० दिनपछि १३, ९, ५ र १ वर्षका बच्चा फेला परेका थिए। खोजीमा सिङ्गो देश लागि परेको थियो। ४० दिनपछि बालबालिका जिउँदो नै फेला पर्दा विश्वकै लागि चर्चित समाचार बन्यो। सानजोसेबाट यी बच्चा ३३ वर्षीय…