ब्रेकिङ स्टोरी « Khabarhub

रुकुम पश्चिम जिप दुर्घटना : पाँच जनाको अवस्था गम्भीर

रुकुम - रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज भएको जिप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते भएका छन्। प्रहरी निरीक्षक एवम सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार गम्भीर घाइते पाँचै जनालाई उपचारका लागि केहीबेर अघि हेलिकोप्टरमा बाँकेको नेपालगन्ज लगिएको छ। अन्य घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइएको छ। जिपमा १५ जना सवार थिए। सानीभेरी गाउँपालिका–५ मेलचौरबाट दुली हुँदै जिल्ला…