ब्रेकिङ स्टोरी « Khabarhub

ऊर्जाबाट देशको विकास र समृद्धि सम्भाव छ

२०७५ साल वैशाख ३१ गते नेपाललाई लोडसेडिङ मुक्त घोषणा गरिएको थियो। अब नेपालमा लोडसेडिङ हुँदैन भनेर नेपाल विद्युत प्राधिकरणले ल्याएको एउटा सकारात्मक पक्ष वा सन्देश थियो। फेरि तीन वर्षपछि लोडसेडिङ सुरु भएको थियो। हामीसँग हाइड्रो पावर विकासको लामो इतिहास छ।  हामीले ११२ वर्ष बिताएका छौं। इतिहास सुन्दर भए पनि अझैसम्म भविष्य सुन्दर बनाउने आधार तयार…