ब्रेकिङ स्टोरी « Khabarhub

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बार एसोसिएसनद्वारा आन्दोलन सुरु

काठमाडौँ– सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन सुरु गरेको छ । प्रधानन्यायाधीश नियुक्ति लगायतका मागहरू पुरा गर्न सरकारलाई दिएको अल्टिमेटम सकिएपछि बारले आइतबारदेखि अर्को चरणको आन्दोलन सुरु गरेको हो ।  आफूहरूका मागका विषयमा प्रधानमन्त्री लगायत सरोकारवाला सबैलाई जानकारी गराए पनि पुरा नभएका कारण पुन आन्दोलन सुरु गर्नुपरेको बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले…