ब्रेकिङ स्टोरी « Khabarhub

वामदेव गौतमविरुद्ध परेको रिटमा सर्वोच्चले माग्यो बहस नोट

काठमाडौं– पूर्वमन्त्री वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएको योग्यतामाथि प्रश्न उठाएर दायर रिटमा सर्वोच्च अदालतले बहस नोट मागेको छ ।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारको सुनुवाइपछि बहस नोट मागेको हो । भदौ २०७७ मा गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरिएको थियो ।  प्रतिनिधिसभा…