ब्रेकिङ स्टोरी « Khabarhub

आजदेखि प्रि-बजेटका बारेमा प्रारम्भिक छलफल सुरु 

काठमाडौं– आज देखी तीन दिनसम्म प्रि-बजेटका बारेमा छलफल हुने भएको छ । हिजो बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आजबाट प्रि बजेटका बारेमा छलफल हुनेछ ।  जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि-बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जानकारी दिए ।  उनका अनुसार प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका…