ब्रेकिङ स्टोरी « Khabarhub

गफ गरेर मात्र विकास हुँदैन

देशमा उपनिर्वाचन सम्पन्न भइसकेको छ। उपनिर्वाचनको परिणामले नयाँ दलको आकर्षण देखाएको छ। अहिलेको उपनिर्वाचनबाट आएका दुई नेताबाट मात्र परिवर्तन सम्भव छैन। तर केही सुधार गर्न सक्छन्। उपनिर्वाचनले पुराना दललाई सच्चिएर अगाडि बढ्न निर्देशन दिएको छ। समसामयिक राजनीतिक घटनाक्रम र उपनिर्वाचनको परिणाममा केन्द्रित भएर संवैधानिक कानुनका जानकार प्राध्यापक गणेशदत्त भट्टसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश…