ब्रेकिङ स्टोरी Archives | Page 496 of 808 | Khabarhub Khabarhub

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुनेछ । यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । तर, मन्त्रालय बाँडफाँटका विषयमा दलहरुबीच सहमति जुट्न नसकेकाले पुनः बिहीबार बैठक बसेको हो ।