ब्रेकिङ स्टोरी « Khabarhub

जलवायु परिवर्तनको असर वाइन व्यवसायमा

सन् २००८ मा ब्राउन परिवार भिक्टोरियाको ग्रामीण क्षेत्रमा भएको क्षतिका कारण आत्तिएको थियो। यो घटना उनीहरूका लागि चेतावनीको घण्टी थियो। शताब्दी पूर्वक माया गरेको कृषिको फर्ममा अहिले तातो हावा चलेर सबै खेर जाने अवस्था आउनु साँच्चै दुखद् हो। दिनहरू तातो हुने, वर्षामा कमी हुने र हुरी चल्ने यी सबै गम्भीर दुर्घटना र दुखद दिन आगमनको…