ब्रेकिङ स्टोरी « Khabarhub

प्रधानन्यायाधीश नियुक्ति गर्न संवैधानिक परिषद्को बैठक जारी

काठमाडौँ - प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक अहिले चलिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक बसेको हो । यो सरकार बनेपछि परिषद्को बैठक पहिलो पटक बसेको हो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथि महाअभियोग लागेदेखि हालसम्म सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशबाट चल्दै आएको छ। बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दल…