Live on
Your Voice, Your Power
काठमाडौं – आज वैशाख कृष्णऔंसी अर्थात आजको दिनलाई मातातीर्थ औंसी पनि भनिन्छ। यसैगरी आजको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ, अझ सजिलोका लागि बोलीचालीको भाषामा आमा खुवाउने औंसी पनि भनिन्छ । आजको दिनमा आमाको दर्शन गरी मीठो खान लाउन दिई, आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्ने सम्मान गरिन्छ भने…