ब्रेकिङ स्टोरी « Khabarhub

सडकमा उभौली मनाएर कोशी प्रदेशको विरोध

काठमाडौँ- कोशी प्रदेश नामकरणको विरोधस्वरुप काठमाडौंमा बसोबास गर्दै आएका किराँत समुदायले सडकमा नै उभौली पर्व मनाएका छन् । १ नम्बर प्रदेशको नाम कोशी राखिएसँगै सडक आन्दोलनमा रहेका पहिचान पक्षधरले यसपटक सडकमा नै उभौली मनाएका हुन् । कोशी प्रदेशको खारेजीको माग राख्दै सांकेतिक रुपमा विरोध गर्न सडकमा नै उभौली पर्व मनाइएको उनीहरुको भनाइ छ । कोशी प्रदेशको…