ब्रेकिङ स्टोरी « Khabarhub

सेनामा जागिर खुल्यो, एकै पटक ४५ सय आवेदन माग

काठमाडौँ - लामो समय पछि नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाले आज गरेको बिज्ञापन अनुसार चार हजार पाँच सय जनाका लागि जागिर खुलाएको हो । जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण दिइएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ । भर्ना छनौट निर्देशनालय कार्यरथी…