ब्रेकिङ स्टोरी « Khabarhub

मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

काठमाडौँ- मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय समिति सदस्यमा मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले रिजाललाई कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले रिजाल केन्द्रीय सदस्यमा मनोनित भएको जानकारी दिएका छन् । शुक्रबार उनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली…