ब्रेकिङ स्टोरी Archives | Page 525 of 768 | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डले मागे संसद्‌मा विश्वासको मत (पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न विश्वासको मत मागेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले मत मागेका हुन् । (यस्तो छ प्रचण्डले संसद्‌मा राखेको मन्तव्य) सम्माननीय सभामुख महोदय, नवनिर्वाचित प्रतिनिधिसभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसद्का सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना…