ब्रेकिङ स्टोरी « Khabarhub

म्यानमारमा बढ्यो मानवअधिकार विरोधी अपराध

‘अहिले पृथ्वी नै विस्मयमा परेको छ,’ गाई पालेर बसेका विन जले भनेका छन्। गत साता सेनाको विमान त्यहाँ पुगेर विस्फोट गराएपछि उनले भनेका थिए। उनको आफ्नो गाउँ पा झी यी मा नै यी सबै भएको भन्ने विश्वास नै लाग्न सकिरहेको थिएन। उत्तर पूर्वी म्यानमारको त्यस गाउँमा अहिले हिंसा माथिल्लो तहमा नै पुगेको छ। उनले श्रीमतीलाई…