Live on
Your Voice, Your Power
विश्वमा बढ्दो अमेरिका-चीन टकरावले युरोपदेखि एसिया र अफ्रिका हुँदै ल्याटिन अमेरिका गरेर संसारमा आफ्नो प्रभाव पारेको छ। अहिले यसो हेर्दा मुख्यतः अमेरिका-चीन टकराव करिब ६ मोर्चामा देखिएका छन्। एउटा प्रविधि जसलाई अहिलेको चलन चल्तीको शब्दमा माइक्रो चिप, खाडीको तेल माथिको प्रभुत्व र डलर अथवा युआनको सर्वस्वीकार्यताको प्रश्न, दक्षिण चीन सागर, ताइवान स्ट्रेट, खुफिया एवं हातहतियार र…