Live on
Your Voice, Your Power
राजधानी बेलग्रेडको भ्रास्कर जिल्लामा अहिले दुखले छोपेको छ। मार्कोभिक सडकमा रूखको लस्कर छ। त्यसै लस्करमा मौन अनुहार बोकेर मानिस मैनबत्ती बाली रहेका छन्। सेता पुष्प गुच्छा र मैनबत्तीको शिखाको मिश्रण पक्कै सुखद होइन। भ्लाडिस्लाभ रिब्नीकार प्राथमिक विद्यालय र त्यसको छिमेकी विद्यालयमा भएको दुखद घटनाले बेलग्रेड अहिले विक्षिप्त छ। शोक समारोह हुँदै गरेको स्थानमा बुधबार गोली…