ब्रेकिङ स्टोरी Archives | Page 533 of 804 | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री रावलले पाउलान् त विश्वासको मत ?

काठमाडौँ- सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अन्तिम दिन बिहीबार बसेको प्रदेशसभाको बैठकलाई चासोपूर्वक हेरिएको छ । एमालेका नेता रावललाई मुख्यमन्त्री बनाउँदा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थन थियो । तर, विश्वासको मत दिन नागरिक उन्मुक्तिले रेशम चौधरीसहित टीकापुर घटनामा संलग्न भएको आरोपमा जेल…