ब्रेकिङ स्टोरी « Khabarhub

मुखको स्वास्थ्य र यसको उपचार

काठमाडौं - हामी सबैले मुख स्वास्थ्यलाई जोगाउनु पर्छ। मुख स्वास्थ्य भनेको हाम्रो जीवनको सौन्दर्य हो। मुखलाई स्वास्थ्य राख्न पान वा सूर्तीजन्य वस्तुको सेवन गर्नु हुँदैन। यसले दीर्घकालीन रूपमा मुखको क्यान्सरसमेत हुनसक्छ। आज ‘विश्व मुख स्वास्थ्य दिवस’ नेपालमा प्रत्येक वर्ष विभिन्न प्रकारका चेतनामूलक कार्यक्रम गरेर मनाइने गरिन्छ। हाम्रो मुख स्वस्थ भए धेरै प्रकारका रोग लाग्नबाट बच्न…