ब्रेकिङ स्टोरी « Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर राष्ट्रपति पौडेलद्वारा शपथ ग्रहण, पीएनजीविरुद्ध नेपालको जीत, सरकारले मलमा अनुदान घटाउने, बचतकर्ताको रकम ठग्ने सहकारीका सञ्चालक पक्राउ, नेप्से ओरालाेलगायत समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू : राष्ट्रपति पौडेलद्वारा शपथ ग्रहण नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित…