ब्रेकिङ स्टोरी « Khabarhub

बारा-२ मा सर्वदलीय बैठक जारी, केही बेरमा मतगणना सुरु गरिने

बारा - हिजो हुन नसकेको बारा–२ को मतगणनाका लागि अहिले सर्वदलीय बैठक सुरु भएको छ । हावाहुरीका कारण हिजो बैठक बस्न सकेको थिएन । हिजो हुन नसकेको बैठक अहिले बिहान सुरु भएको हो । जारी सर्वदलीय सर्वदलीय बैठकमा सहमति कायम गरेर केहीबेरमा मतगणना सुरु गर्ने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार…