ब्रेकिङ स्टोरी « Khabarhub

भूकम्पपछि टर्कीको पीडा

भत्किएको घर, त्यसको छेउमा बनाइएको एउटा झुपडी। गत महिना सुङगल युस्काइले जिन्दगीमा नसोचेको परिणाम भोगिन्। मुस्किलले ज्यान त जोगियो। तर, त्रास अझै बाँकी छ। टर्की र सिरियामा गएको भूकम्पका कारण मर्नेको सङ्ख्या अझै एकिन भएको छैन। तथापि सरकारी तथ्यांक अनुसार टर्कीमा ४५ हजार ९६८ तथा सिरियामा ६ हजार भन्दा बढीको ज्यान गएको छ। बाच्नेको भविष्य…