ब्रेकिङ स्टोरी « Khabarhub

उपनिर्वाचन : भोलिदेखि लागू हुने आचारसंहिता क-कसलाई लाग्छ ?

काठमाडौं– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागू हुने भएको छ ।  बारा-२, चितवन-२ र तनहुँ-१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।