ब्रेकिङ स्टोरी Archives | Page 561 of 767 | Khabarhub Khabarhub

सरकारका लागि ‘फ्याक्टर’ बनेका नयाँ दल

काठमाडौँ : यसपटकको चुनावबाट उदाएका नयाँ दल सरकार गठनमा महत्वपूर्ण फ्याक्टर बन्ने भएका छन् । यसपटकको चुनावबाट उदाएर सीके राउतको जनमत पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्त पार्टी र रवि लामिछानेको स्वतन्त्र पार्टी नयाँ फ्याक्टर बन्ने भएका हुन् । यी तीनै दलले विभिन्न धारको नेतृत्व गरेका छन् । सीके राउतको जनमत पार्टीले मधेसको नेतृत्व गरेको छ…