Live on
Your Voice, Your Power
निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकालाई हुन्छ । त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो । बालबालिकाको मृत्यु गराउने प्रमुख रोगमध्ये निमोनिया मुख्य रोग हो । निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको संक्रमण हो, जसमा फोक्सोका कोषहरू संक्रमित भएर स्वासप्रशवासमा समस्या हुन्छ । यसै विषयमा आधारित भएर खबरहबका लागि विना न्यौपानेले…