ब्रेकिङ स्टोरी « Khabarhub

२७ वर्षको जेल सजाय र दोस्रो जीवन

दुई सय ४१ वर्ष जेल सजाय सुनाइएका बबी बोस्टीस्क २७ वर्षको सजाय काटेर नोभेम्बर महिनामा रिहाइ भएका छन्। यसलाई धेरैले आश्चर्यको विषय ठानेका छन्। यस घटनामा चर्चाका थुप्रै विषय छन्। जेलबाट निस्केर उनले भने, ‘सन् १९९५ भन्दा अहिले समय फेरिएको छ’, उनले भने, ‘जेल भित्रका भन्दा बाहिरका मानिस मित्रवत् रहेछन्।’ उनले जेल भित्र भने यातनाको…