Live on
Your Voice, Your Power
काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक प्रदेशसभामा विश्वासको मत गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको मतविभाजनका क्रममा मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको थियो भने विपक्षमा १ मत परेको थियो । शर्मालाई राप्रपा बाहेकका सबै दलका सांसदले विश्वासको मत दिएका थिए । शर्माको पक्षमा ३८ मत परेपछि मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेको…