ब्रेकिङ स्टोरी « Khabarhub

पशुपतिमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं– महाशिवरात्रि पर्वको अवसरमा आज दिनभर जसो पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । काठमाडौंको पशुपति मन्दिरमा पुगेर भक्तजनहरूले भगवान शिवको पूजाआराधना गरेका हुन् ।