ब्रेकिङ स्टोरी « Khabarhub

नयाँ उपराष्ट्रपतिका लागि मतदान जारी (फोटो फिचर)

काठमाडौँ - नयाँ उपराष्ट्रपति चयनका लागि नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा अहिले मतदान भइरहेको छ । बिहान १० बजे सुरु भएको मतदान कार्य दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । आफूले उम्मेदवारी दिए पनि शाक्य र झाले भने…